Logo

लुम्बिनी केबलकारको मर्निङ अफर, अब हरेक बुधबार बिहान टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउनको पहिलो बुधबारदेखि लागु हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरुका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट दिनेगरी उक्त अफर सार्वजनिकरिएको हो । हाल केबलकारको साधारण टिकट…