Logo

गभर्नर पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग गरे छलफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । उनले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । जेनजीको आन्दोलनका कारण उद्योग व्यवसायमा परेको असर र बैंक तथा वित्तीय संस्था कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले छलफल गरेका हुन् ।…