काठमाडौं । पछिल्लो समय नेपालको मूल्यवृद्धि लगातार घटिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको तथ्यांक अनुसार हालक नेपालको बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत पुगेको हो । यस्तो मुद्रास्फीति गत आर्थिक बषएको यहि अवधिमा ७.४१ प्रतिशत थियो । राष्ट्र बैंककै तथ्यांकलाई आधार मान्दा चालु आवको बैशाखसम्म खाद्य…