Logo

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ, कर्जा अपचलनको आरोप

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित आठ जना पक्राउ, कर्जा अपचलनको आरोप



काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ परेका छन् ।

laxmi

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा अपचनलको मुद्दामा अनुसन्धानका लागि आठ जनालाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए । उनीहरूमाथि धितो कम राखेर बढी ऋण दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोप छ ।

यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL