Logo

आज दिउँसो १ बजेदेखि साढे १ बजेसम्म त्रिभुवन विमानस्थल बन्द गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) आधा घण्टाका लागि बन्द गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरूमध्ये Alert 9.3.1 (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन अभ्यासका लागि बन्द गरिने भएको हो । कार्यालयका अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म हवाई उडान…