काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७८ लाख ७२ हजार रुपैयाँ नाफासँग तुलना गर्दा ८१९.०८ प्रतिशत वृद्धि हो। वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशत र खुद…