Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, ३१ अंकले बढ्दा १ अर्व ९६ करोडको कारोवार

काठमाडौं । आइतवार नेप्से परिसुचक ३१ दशमलव २६ अंकले उकालो लागेको छ । सो दि सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहले सेयर बजार बढाएको हो । आइतवार बैंकिङ समुह ४७ दशमलव ४७ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ९७ दशमलव ९६मा पुगेर बन्द भएको हो । त्यस्तै सो दिन बीम समुहको परिसुचक…