Logo

चिनीयाँ लगानीमा अपर त्रिशुली हाइड्रो सञ्चालनको प्रस्ताव, रु.३५ अर्व ४३ करोडको लगानी

काठमाडौं । नेपालमा जलविद्युत क्षेत्रमा बैदेशिक लगानीका लागि चिनीयाँ कम्पनीले प्रक्रिया अघि सारेको छ । चिनीयाँ लगानीको जलविद्युत आयोजना दर्ताका लागि उद्योग विभागमा प्रस्ताव आएको हो । हाइड्रो चाइना कर्पोरेसनले अपर त्रिशुली हाइड्रोपावर सञ्चालनको स्वीकृतिको प्रस्ताव विभागमा ल्याएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । विभागमा लगानी बोर्ड मार्फत सो प्रस्ताव आएको हो ।…