Logo

एकैदिन ६ सयले ओरालो लाग्यो सुन, चाँदीको भाउ पनि घट्यो

एकैदिन ६ सयले ओरालो लाग्यो सुन, चाँदीको भाउ पनि घट्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बुधवार सुनको भाउ तोलाको ६ सयले ओरालो लागेको छ । मंगलवार प्रतितोला ५३ हजार ८ सयमा कारोवार भएको सुन आज घटेर ५३ हजार २ सयमा झरेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधवार चाँदी प्रतितोला ७ सय ७० मा कारोवार भएको छ । मंगलवार चाँदीको भाउ तोलाको ७ सय ८० तोकिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL