Logo

भवानीजीले आफूले चाहेजस्तो टिम रोज्न किन नपाउने ?

नेपालको प्रसिद्ध व्यापारीक घराना गोल्छा अर्गनाइजेशनको नेतृत्व सम्हालिरहेका शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासङ्घको ५१ औं साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार छन् । चुनावी कार्यक्रमलाई खर्चिलो बनाएको र आगामी अध्यक्षलाई आचारसंहिता विपरित आफ्नो पक्षमा प्रचारप्रसार गर्न लगाएको आरोप गोल्छा माथि उनकै प्रतिस्पर्धिले लगाएका छन् । महासङ्घको चुनावी सेरोफेरोमा रहेका बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले गोल्छासँग कुराकानी…