Logo

लगानी बोर्डको सिईओमा महाप्रसाद अधिकारी नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद आधिकारीलाई नियुक्ती गरेको छ । मन्त्रीपरिषद्को बिहीवारको वैठकले अधिकारीलाई बोर्डको सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो । बोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको कार्यकाल सकिएपछि सरकारले नयाँ नियुक्तीका लागि सिफारिस समिति गठन गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस…