काठमाडौं । पानासोनीकका ४ नयाँ मोडलमा मोवाइल नेपाली बजारमा भित्रिएको छ । पानासोनीकका नेपालका लागि विक्रेता एलाइड ट्रेड लिंकले नेपाली बजारमा पानासोनिकका नयाँ स्मार्टफोन भित्राएको छ । कम्पनीले पानासोनीक टि–४४, टि–५०, आर्क र मार्क गरी ४ मोडलका फोन नेपाली बजारमा भित्राएको छ । सो फोनको बजार मुल्य ७ हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म रहेको छ । कम्पनीले…