Logo

टोयोटाको आउटलेट नयाँ बजारमा, शनिवारदेखि सञ्चालनमा

काठमाडौं । टोयोटा गाडीको नयाँ आउटलेट काठमाडौंको नयाँ बजारमा स्थापना गरिएको छ । सो शोरुम शनिवारदेखि सञ्चालनमा ल्याइएको हो । शोरुममा टोयोटाको लागी आवश्यक सबै प्रकारका जेनियुन पार्टस्, मोविल वयल, एसोसोरिजहरु उपलव्ध हुने बताइएको छ । आउटलेको बिस्तारसँगै वर्कसपको सँजाल निर्माणमा पनि काम गर्ने बताइएको छ । जसले टोयोटाले दिने सर्भिसलाई अझ छिटो, गुणस्तरीय र…