Logo

४ः१ हकप्रद सेयर जारी गर्दै मेगा बैंक, मर्जर र एक्वीजिशन प्राथमिकतामा

काठमाडौं । मेगा बैंकले ४ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी बृद्धि गर्न बैंकले हकप्रद जारी गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘हकप्रद सेयर निष्काशनको लागि प्रक्रिया अघि बढिसकेको छ,’ बैंकको छैठौं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘केही समयभित्रै जारी गर्ने छौं…