Logo

३९ दशमलव ६६ अंकले बढ्यो नेप्से, २ अर्ब २४ करोडको कारोवार

काठमाडौं । सोमवार सेयर कारोबारमा नयाँ शुल्क लागू भएँगै पछि भएको पहिलो कारोबारमा नेप्से सूचक उच्च अंकले बढेको छ । नेप्से ३९ दशमलव ६६ अंकले बढेर १ हजार ८ सय ३८ दशमलव ४९ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्चले आइतबारदेखि सेयर कारोबारको नयाँ कमिशन शुल्क लागू गरेको थियो । सोमबारको कारोबारमा जलविद्युत समूहको सूचकबाहेक…