काठमाडौं । नेपालका अर्थविद्ले बजेट आर्थिक विधेयकहरु असफल भए पनि देशको अर्थतन्त्रमा खासै ठूलो प्रभाव नपर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा शुक्रबार व्यवस्थापिका संसदबाट विधेयक असफल भएपनि अर्थतन्त्रमा ठूलो प्रभाव नपार्ने बताएका हुन् । अर्थविद्हरुले विनियोजन विधेयक पारित भइसकेको र सामूहिक कर असुली ऐन, २०१२ को अधीनमा रही नयाँ बन्ने सरकारले छ महीनासम्म…