Logo

काठमाडौंको मेयरमा एमालेको १० हजारको अग्रता, भरतपुर र पोखरामा पनि फराकिलो अन्तर

काठमाडौं । स्थानीय निकायको पहिलो चरणको निर्वाचनको मतगणना भइरहदा नेकपा एमालेले तीन महानगरपालिकामा फराकिलो अन्तरले अगाडी रहेको छ । काठमाडौं महानगरपालिकका एमालेकोतर्फबाट मेयरका उम्मेदवार बनेका विद्याशुन्दर शाक्य आफ्नो निकटम प्रतिस्र्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा झण्डै १० हजार मतले अघि रहेका छन् । शुरु देखिनै अग्रता कायम गरेका शाक्यले पछिल्लो समय फराकिलो अन्तर बनाएका छन्…