काठमाडौं । ग्लोबल आइएमई बैंकले लुम्बिनीमा आफ्नो नयाँ एटिएम सेवा संचालनमा ल्याएको हो । बैंकले लुम्बिनी भ्रमणका लागि आउने पर्यटक तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरि बृहत लुम्बिनी बिकास परियोजनाको मुख्य प्रवेशद्धार नजिक एटीएम सेवा संचालनमा ल्याएको हो । लुम्बिनीमा नयाँ एटिएम सेवा थप भएसँगै बैंकको एटिएम संख्या १ सय ९ पुगेको छ…