काठमाडौं । भृकुटीमण्डममा भइरहेको शिखर शुको क्रेजी सेल मेलामा उपभोक्ताको भीड लागेको छ । मेलाको ७ दिनसम्म आइपुग्दा हजारौं उपभोक्ताले अवलोकत तथा जुत्ताचप्पल खरिद गरेको शिखर शुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । क्रेजी सेल मेलामा कम्पनीले गर्मी याम लक्षित गरी नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्री वितरणमा ल्याइएको छ । कम्पनीले जुत्ताको खुद्रा…