Logo

एक स्थानीय तह एक बाणिज्य बैंक, राष्ट्र बैंकको स्वीकृति बिना शाखा खोल्न पाइने

राष्ट्र बैंकको स्वीकृति बिना बाणिज्य बैंकले स्थानीय तहमा शाखा कार्यालय खोल्न पाउने भएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत घोषणा गरेको एक स्थानीय तह एक बैंक नीति अनुरुप हालसम्म बाणिज्य बैंक नपुगेका स्थानीय तहमा आवश्यकता अनुरुप राष्ट्र बैंकको स्वीकृति नै नलिई शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी…