Logo

एनसेल च्यानल लोयल्टि योजना श्रेष्ठलाई मोटरसाईकल,रिटेलरले दिएको सेवा सुविधाको प्रोत्साहन

काठमाडौं । एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रालिका संचालक प्रेम कृष्ण श्रेष्ठलाई मोटरसाईकल उपहार प्रदान गरेको छ । एमपि मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो । श्रेष्ठलाई एनसेलको बागमति सेल्स टिमले एक कार्यक्रममाझ सो बाइक उपहार…