Logo

तीन वस्तुको निर्यात ५ अर्ब नाघ्यो, यस्ता छन् अर्ब बढीको निर्यात हुने १७ वस्तु

कुल ग्राहस्थ उत्पादनको झण्डै एक तिहाई बराबरको व्यापार घाटा बेहोरिरहेको नेपालको निर्यात अत्यन्तै कमजोर रहेको छ । उत्पादन वृद्धि तथा निर्यात प्रवद्र्धन गर्न नसक्दा नेपालका अधिकांश वस्तुको निर्यातको आकार अर्ब रुपैयाँ बराबर भन्दा भढ्न सकेका छैनन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट जम्मा ३ ओटा वस्तु मात्रै ५ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात…