काठमाडौं । चन्द्रागिरि केबलकारको टिकट आईएमई सेन्टरबाटै पाइने भएको छ । आईएमईका उपत्यका भित्रका २४ सेन्टरबाट चन्द्रागिरि केबलकारको टिकट लिन सकिने भएको छ । दशैं विदामा चन्द्रागिरि केलबलकारमा चापसँगै चन्द्रागिरि हिल्स लिमिटेडले आईएमई सेन्टरबाटै टिकट काट्न सकिने व्यवस्था गरेको हो । टिकटको खरिद दर र सहुलियत भने कम्पनीको नियम अनुसार नै हुने चन्द्रागिरि हिल्सले जानकारी…