Logo

म्याक कफी अब टिनको प्याकमा, सोमबारदेखि बजारमा उपलब्ध

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा ख्याती पाएको म्याक कफी नयाँ टिन प्याकमा आएको छ । नेपाली बजारमा हालै भित्रिएको टिन प्याकको म्याक कफी उपभोक्ताले मन पराउने कम्पनीको दाबी छ । नेपाल इनटरनेशनल बिजनेश प्रालीले म्याक कफीको आधिकारिक विक्रेता हो । हाल नेपाली बजारमा म्याक कफीको थ्री इन वन इन्स्ट्यान्ट,अग्लोमेरेट कफी, म्याट टि मिक्स, म्याक सिरियलआदी विक्री…