Logo

ग्लोबल आईएमईको ५६ औं शाखारहित सेवा तेह्रथुममा, व्यवसायीक प्रतिनिधिमा श्रेष्ठ

काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रथुमको लालीगुरासँ नगरपालिका ७, लसुनेमा ५६ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ्गले संयुक्त रुपमा व्यवसायिक प्रतिनिधिलाई प्रमाण पत्र हस्तान्तरण गरि उक्त शाखारहित बैकिङ सेवाको उद्घाटन गरे । सो सेवाको लागि स्थानिय…