Logo

राधी विद्युत कम्पनीको आइपिओ भर्ने अन्तिम दिन आज

राधी विद्युत कम्पनीको आइपिओ भर्ने अन्तिम दिन आज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबार राधी विद्युत कम्पनीको आइपिओ भर्ने अन्तिम दिन रहेको छ ।

आइपिओ आज बैङ्किङ समयसम्म भर्न सकिन्छ । कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपिओ निष्कासन गरेको हो ।

सो मध्ये २ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नविल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL