काठमाडौं । नेपालमा हालसम्म डेढ करोड मोबाइलकाइन्टरनेशनल मोबाइल इक्युपमेन्ट आईडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ । आईएमईआई शुरु गरेको २० महिनाको अवधिमा १ करोड ६९ लाख भन्दा बढी आईएमईआई दर्ता भएकोे हो । जसमध्ये व्यक्तिगत तर्फबाट ४ हजार ५ सय ७६ र बाँकी व्यवसायीक तर्फ दर्ता भएको हो । प्राधिकरणले अघिल्लो बैशादेखि मोबाइल फोनलाई व्यवस्थित…