Logo

तिहारमा बढी विजुली तान्ने उपकरण नजोड्न आग्रह, ‘हिटर, ओभन’ सकेसम्म प्रयोग नगरौ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलेतिहारका बेला बढी मात्रामा बिजुली खपत गर्ने उपकरणहरु नजोड्न आग्रह गरेको छ। विद्युत उत्पादनमा वृद्धि हुन नसकेको र साँझको समयमा खपत बढ्दै गएको जनाउँदै प्राधिकरणले आम सर्वसाधारणलाई ठूला उपकरण जडान नगर्न आग्रह गरेको हो। सकेसम्म हिटर, राइसकुकर, ओभन, आइरन, एसी, इण्डक्सन हिटर, वाटरपम्पजस्ता उपकरण प्रयोगमा नल्याउन प्राधिकरणले अनुरोध गरेको छ। दीपावलीको…