Logo

प्रभु मनि ट्रान्सफर र रामारोशनवीच सम्झौता, अछामबाट रेमिट्यान्स सेवा प्रदान

काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रालि र रामारोशन माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड विच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रभु मनि ट्रान्सफरका नायब महाप्रवन्धक रामेश्वर सापकोटा र रामारोशनका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बटालाले हस्ताक्षर गरे । अछामको मंगलसेनमा प्रधान कार्यलय रहेको लघुवित्तको अछाम,डडेलधुरा, डोटीलगायत १० जिल्लामा संचालन स्वीकृति रहेको छ । हाल वित्तिय संस्थाको…