Logo

मेगा बैंकको कामु सिईओमा अनुपमा खुजेली नियुक्त

मेगा बैंकको कामु सिईओमा अनुपमा खुजेली नियुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंकको कार्यवहाक प्रमूख कार्यकारी अधिकृतमा अनुपमा खुजेली नियुक्त भएकी छिन् ।

बैंकबाट अनिल केशरी शाहले बैंक छाडेपछि खुजेलीलाई कार्यवाहक दिएको हो । शाहले पुस १७ गतेबाट सेञ्चुरी कमर्सियल बैंकमा प्रमूख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

बैंकले आफ्नो वेबसाइटमा उनको सम्बोधन समेत सार्वजनिक गरेको छ । यस अघि उनी बैंकमा सेकेन्ड म्यानको रुपमा काम गर्दै आएका थिईन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL