Logo

प्रभुको नयाँ शाखा तनहुँको लेगौडामा स्थापना,शुक्रवारदेखि कारोवार शुरु

काठमाडौं । प्रभु बैंकको नयाँ शाखा तनहुँको लेगौडामा स्थपना भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले एक समारोहका विच उक्त शाखा कार्यालयको उद्दघाटन गरे । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये पोखरा शाखा(साविक ग्राण्ड बैंक नेपाल लि)कार्यालयलाई दुलेगौडामा स्थानान्तरण गरिएको हो । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका…