Logo

१ः१ हकप्रद जारी गर्दै सानिमा माई हाईड्रो, विक्री प्रवन्धकमा एनसिएम नियुक्त

काठमाडौं । सानिमा माई हाईड्रोपावर लिमिटेडको कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । भदौ ३१ गतेको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि १ कित्ता शेयर बराबर १ कित्ता निष्काशन गर्न लागेको हो । चुक्ता पूंजीको १ सय प्रतिशतले हुने रु.१…