Logo

सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, सिभिलको शाखाबाट बीमा सेवा उपलब्ध

काठमाडौं । सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका हुन । उक्त सम्झौताबाट सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल र सुलभ सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुने विज्ञाप्तीमा उल्लेख छ…