Logo

पाइप लाइन निर्माण अन्तिम चरणमा, ३ महिनामा नेपालमा पाईपमार्फत तेल

काठमाडौं । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलब दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम…