काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ वाइड वडी जहाज ल्याएसँगै जापान, दक्षिण कोरिया तथा साउदीमा उडान विस्तारको गर्ने भएको छ । नयाँ जहाज ल्याएपछी जापानको ओसाका, दक्षिण कोरियाको सोल र साउदी अरेबियाको रियादमा उडान विस्तारको प्रक्रिया शुरु गरिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार उडानका लागि हाल ‘अपरेसन परमिट’को प्रक्रिया अगाढी बढाइएको…