Logo

अर्थमन्त्रीले भने- तत्काल तरलता समस्या समाधान हुँदैन, विदेशी पूँजी आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काल तरलता समस्या समाधान नहुने बताएका छन् । सरकारले खर्च गर्ने क्षमता बढाएर बजारमा पैसा पठाएपनि अहिले देखिएको तलरता समस्या नहट्ने उनको भनाइ थियो । हाल व्यवसायी तथा बैंकरले सरकारी ढुकुटीमा २ खर्ब ८५ अर्ब रुपैयाँ थन्काएर बसेको र त्यसलाई तत्काल बजारमा ल्याएर तरलता समस्या समाधान गर्नुपर्ने बताउँदै आएका…