Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, पशुपती क्षेत्रमा रोप्यो ३ सय बिरुवा

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, पशुपती क्षेत्रमा रोप्यो ३ सय बिरुवा



काठमाडौं । सिभिल बैंकले पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले आफ्नो ८ औं बार्षिकोत्सवको अवसरमा सोमबार उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले आयोजना गरेको उक्त कार्यक्रममा बैंकका अध्यक्ष इच्छा राज तामाङले सभापतित्व गरेका थिए ।

बैंकले उक्त कार्यक्रम अन्तरगत उक्त क्षेत्रमा ३ सय ओटा बोटविरुवा बृक्षारोपण गरेको र उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्ने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL