Logo

२५ हजार कर बुझाउन ६० हजार खर्च !

प्रेम रौले बाजुरा । कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । तर, बाजुरामा भने विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् । ‘कर बुझाउन चाहनेले समेत कर तिर्न सकेका छैनन् ।…