काठमाडौं । इन्सट्यान्ट मिल्स प्रालिले ‘माल्टोजीङ्ग’ हर्लिक्स शनिबार देखी बजारमा ल्याएको छ । चौधरी ग्रुप अन्तर्गतको बिएलसी होल्डीङ्स अन्तर्गत इन्सट्यान्ट मिल्स प्रालिको उत्पादन र प्रवद्धनमा धौधरी ग्रुपले उक्त हर्लिक्स बजारमा ल्याएको हो । चाउचाउ लगायतका बिभिन्न उत्पादन गर्दै आएको चौधरी ग्रुपले शनिबार एक कार्यक्रम गर्दै माल्टोजीङ्ग हर्लिक्स बजारमा ल्याएको हो । माल्टोजीङ्ग हर्लिक्सले कुपोषण तथा…