काठमाडौं । जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ स्कुटर नेपाली बजारमा भित्र्याएको छ । एभरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको कम्पनीले उक्त लिगको फाइनल म्याचको दौरान यो स्कुटर सार्वजनिक गरेको हो । टिभिएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै विशेषताहरु ‘अपग्रेड’ गरेको जानकारी दिएको छ । आकर्षक बनावटको सो टिभियस जुपिटरले चालकलाई सुखद अनुभूति…