काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शवलाई श्रद्धाञ्जलीको सैनिक मञ्च टुडिखेलमा राखिने भएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारी सहित अन्य सबै जनानको शवलाई श्रद्धाञ्जलीका लागि ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै पोष्टमार्टम गरिसकेपछि…