काठमाडौं । सरकारले आज भएको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । आज ताप्लेजुङमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएसँगै सोको छानविन गर्न सरकारले समिति गठन गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हो । समितिमा सहायक रथी दिपक बास्तोला, क्याप्टेन…