Logo

ब्रोकरलाई मार्जिन कारोबारका लागि नेप्सले माग्यो आवेदन, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिन कारोबार प्रक्रिया अघि बढाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी,२०७५ लागु गर्दै ब्रोकरसँग आवेदन माग गरेको छ । अबका दिनमा कार्यविधीमा तोकिएको मापदण्ड अनुसार ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि आवेदन दिन सक्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । ‘हामीले मार्जिन कारोबारका लागि ब्रोकरसँग आवेदन माग गरिसकेका…