Logo

सामुहिक श्रद्धाञ्जलीका लागि सातै जनाको शव टुँडिखेलमा, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । बुधबार हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ । ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका ७ जनाको शव पहिचानका लागि डिएनए परिक्षण गर्न समय लाग्ने भएपछि बिहीबार टुँडिखेलमा गर्ने भनिएको श्रद्धान्जली सभा शुक्रबारका लागि स्थगित गरिएको थियो । बिहीबार भने मन्त्रीको शव…