Logo

संचालनमा आयो ऋिद्धीसिद्धी सिमेन्ट उद्योग, दैनिक ३ हजार टन सिमेन्ट उत्पादन

काठमाडौं । हेटौँडामा ९ अर्ब रुपैयाँको लागानीमा ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा ३ जनाको संयुक्त लगानीमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य…