काठमाडौं । दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी दुरसंचार सेवा विकसित गरेको छ । कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्ने विस्वास लिएको छ । पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण…