काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहाको भवानीपुर गाउँपालिकामा कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी भवानीपुर गाउँपालिकाको ठाडी र नहरा टोल तथा लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको हो । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी…