काठमाडौं । ‘पृथ्वीमा जीवन रक्षाका लागि हिँउ बचाँउ’ भन्ने मुल नाराका साथ ग्लोवल कन्सर्न सेन्टर अफ् नेपाल र एड्मायर नेपालबीच सम्झौता भएको छ । सगरमाथा र अन्य हिमाली क्षेत्रमा आरोहरणका क्रममा गरिएको फोहर र त्यस आसपासका क्षेत्रमा रहेको फोहर ब्यवस्थापनका लागि सम्झौता गरेको एड्मायर नेपालले जानकारी दिएको छ । सम्झौता पछि नेपालका सगरमाथालगायत बिभिन्न ७…