Logo

महर्जन कम्प्लेक्सको स्पेस बुकिङ उत्साहजनक, एक सातामै २१ कबल बुकिङ

काठमाडौं । महर्जन बिजनेस एसोसिएटले काठमाडौंमा निर्माण गरिरहेको महर्जन कम्प्लेक्समा हालसम्म २१ ओटा कबल बुकिङ भईसकेका छन । कम्पनीले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको हो । काठमाडौं उपत्यका, देशका प्रमुख सहर र विदेशमा रहेका नेपालीसमेतले स्पेस बुकिङ गरेको प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल…