Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, १० औं बर्षिकोत्सवमा सहयोगका कार्यक्रम

काठमाडौं । जनता बैंकले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले शनिबार उक्त अवसरमा प्रभातफेरी, स्वास्थ्य शिविर, रक्तदान लगायत कार्यक्रमहरु आयोजना गरेको हो । बैंकले शनिबार आफ्नो ९ औं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको छ । बैंकले हालसम्म नेपालभर १ सय २८ वटा शाखा कार्यालय, ९४ वटा…